शनिबार, अशोज १०, २०७७

||    Shuklaphanta National Park: Wildlife Rescue Detail (076/077)   || शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः राजश्व आम्दानी (०७६/०७७)   || Shuklaphanta National Park: Global Tiger Day 2020 Celebrated   || शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: पर्यटक संख्या (०७६/०७७)   ||

shuklaadmin – Shuklaphanta National Park
shuklaadmin

By

आर्थिक वर्ष २०७६/७७ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १९ प्रजातिका १४९ वटा वन्यजन्तुहरु उद्दार गरेको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र स्थित मानववस्तीमा विभिन्न वन्यजन्तुहरु यदाकदा विचरण गर्दै पुग्छन र ती वन्यजन्तुहरुलाई प्राकृतिक वासस्थानमा फर्काउनुपर्ने हुन्छ । मध्यवर्ती क्षेत्र बाहेक कञ्चनपुरका अन्य स्थानहरुबाट समेत डिभिजन वन कार्यालयको अनुरोधमा वन्यजन्तुहरु उद्दार गरिएका थिए । केही गोही, निलगाई...
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७६/०७७ मा १ करोड ३४ हजार ७८५ रुपैयाँ र ६६ पैसा राजश्व रकम संकलन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १४ लाख ११ हजार ४३७ रुपैयाँ र ८२ पैसाले बढी हो । आ.व. ०७५/०७६ मा ८६ लाख २३ हजार ३४७ रुपैयाँ र ८४ पैसा राजश्व रकम संकलन...
Read More
‘‘स्वस्थ वातावरणका लागि बाघ संरक्षण (Caring Tiger for Healthy Environment) नाराका साथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा मिति २०७७ श्रावण १४ गते (२९ जुलाई २०२०) का दिन विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवश मनाउने कार्य सम्पन्न भयो ।
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: पर्यटक संख्या (०७६/०७७) शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७६/०७७ मा १७७५ जना पर्यटकले भ्रमण गरेका छन । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४२९४ ले घटी हो । आ.व. ०७५/०७६ मा ६०६९ जना पर्यटकले भ्रमण गरेका थिए । कोरोना महामारीको कारणले चैत, बैशाख र जेठ महिनामा देश बन्दाबन्दीको अवस्थामा रहेकोले पर्यटकीय गतिबिधिमा...
Read More