शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७६/०७७ मा १ करोड ३४ हजार ७८५ रुपैयाँ र ६६ पैसा राजश्व रकम संकलन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १४ लाख ११ हजार ४३७ रुपैयाँ र ८२ पैसाले बढी हो । आ.व. ०७५/०७६ मा ८६ लाख २३ हजार ३४७ रुपैयाँ र ८४ पैसा राजश्व रकम संकलन भएको थियो । बिस्तृत बिबरण चार्ट एबम तालिकामा देखाइएको छ ।
सि.नं | विवरण | रकम रु |
१. | काठ दाउरा विक्रि वितरण | ३५८९६६६.०५ |
२. | पर्यापर्यटन | ८०२६८७.६१ |
३. | दण्डजरीवाना | २४६०१८९.०० |
४. | अन्य | ३१८२२४३.०० |
जम्मा | १००३४७८५.६६ |