शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७६/०७७ मा १ करोड ३४ हजार ७८५ रुपैयाँ र ६६ पैसा राजश्व रकम संकलन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १४ लाख ११ हजार ४३७ रुपैयाँ र ८२ पैसाले बढी हो । आ.व. ०७५/०७६ मा ८६ लाख २३ हजार ३४७ रुपैयाँ र ८४ पैसा राजश्व रकम संकलन...Read More